आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    प्रतिभा पलायन रोक्नुपर्छ - राष्ट्रपति
    September 08 2010

    काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / राष्ट्रपति डा रामबरण यादवले देश विकासका लागी कुशल शैक्षिक प्रतिभा पलायन रोक्नुपर्ने बताउनु भएको छ । उहाँले राष्ट्रले लगाएको गुण नबिस्रन र राष्ट्रहितको काममा समर्पित हुन युवा पुस्तासँग आग्रह गर्नुभयो ।

    शिक्षा दिवसको अबसरमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पदक वितरण कार्यक्रममा राष्ट्रपति यादवले उच्च शिक्षा हासिल गरेका योग्य व्यक्तिलाई स्वदेशमै योगदान पुर्याउन आग्रह गर्नुभएको हो ।

    उहाँले साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन विद्यालयको सुधार तथा व्यवसायिक शिक्षाको विस्तार गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा शिक्षामन्त्री शर्वेन्द्रनाथ शुक्लले सरकारले शिक्षा क्षेत्रको विकासका लागी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । समारोहमा राष्ट्रपति यादवले स्वदेश र विदेशका विश्वबिद्यालयबाट विद्यावारिधी गर्ने एकसय ५२ जनालाई नेपाल विद्या भुषण पदक क बाट विभुषित गर्नुभयो ।

    यसैगरी त्रिभुवन विश्वबिद्यालयवाट स्नाकोत्तरमा सर्वोत्कृष्ट अंक हासिल गर्ने ५९ नेपाल विद्या भुषण पदक ख तथा स्नातक तहमा उत्कृष्ट अंक हासिल गर्ने १७ जनालाइ नेपाल विद्या भुषण पदक ग बाट विभुषित गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक