आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    आवेदन शुल्कवाटा डेढ करोड भन्दा बढि
    September 08 2010

    काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / नेपाली सेनामा दरखास्त दिनेबाट आवेदन शुल्कवापत १ करोड ६९ लाख ३८ हजार ६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी ३ हजार ४ सय ६४ पदका लागि दरखास्त आह्वान गरिएकामा ६६ हजार २ सय १६ जनाले आवेदन दिएका सेनाले जनाएको छ।

    दरबन्दीभित्र रिक्त रहेका विभिन्न पद पूर्ति गर्ने सिलसिलामा २०६७ साउन १७ देखि २०६७ भाद्र १५ गतेसम्मको ३० दिने म्याद र विलम्ब शुल्क बुझाई थप ७ दिनको म्यादसमेत गरी ३७ दिने म्यादभित्र यति आवेदन परेको र शुल्क उठेको पनि उसले जनाएको छ।

    मुलुकका विभिन्न भर्ना केन्द्रमा समावेशी तथा खुलातर्फ आवेदन दर्ता गर्नेको कुल सङ्ख्या ५७ हजार ५ सय १३ पुगेको र समावेशीतर्फका आवेदकहरुलाई खुलातर्फ समेत प्रतिस्पर्धा गर्ने मौका प्रदान गरिएको पनि सेनाले जानकारी दिएको छ।

    अधिकृततपर्फ २ सय ५० पद माग गरिएकामा ८ हजार ७ सय ३ जनाले र अन्य दर्जामा ३ हजार २ सय १४ पद माग गरिएकामा ५७ हजार ५ सय १३ जनाले फर्म भरेका सेनाले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक