विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिकामा नेपाली गतिविधि
    लस एन्जलसमा ल्होसार
    January 13 2012

    गुरुङ समाज लस एन्जलस,अमेरिकाको आयोजना आउदो जनवरी १५ तारिखमा ल्होसार साँझ २०१२ भव्यताका साथ  मनाइने भएको छ ।

    विगतका वर्षहरूमा विभिन्न कलाकारहरुको सहभागितामा रमाइला कार्यक्रमहरको आयोजना गर्दै आइरहेको समाजले यसपटक पनि ल्होसार साँझको आयोजना गरेको हो । चर्चित गायक तथा मंगोलियन हर्टका सदस्य राजु लामाको  सांगितिक प्रस्तुतिले कार्यक्रमलाई रसिलो बनाउने आयोजको अपेक्षा छ । 

    आफ्नो सांगितिक प्रस्तुतिका गायक लामा छिट्टै लस एन्जलस आउने आयोकजकले जनाएको छ । कार्यक्रम  लस एन्जलसको टोरेन्स कल्चरल आट्र्सको हलमा हुने आयोजकले जनाएको छ ।

    विगत धेरै समयदेखी प्रख्यात नेपाली कलाकारको प्रतिक्षामा रहेका लस एन्जलस क्षेत्रबासी नेपालीहरू युवा गायक राजु लामाको आगमनले सम्पुर्ण नेपालीहरूको उल्लेख्य सहभागिता रहने आयोजकको दाबी छ ।


    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक