विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिकामा नेपाली गतिविधि
    विश्व सहयोग महासंघ अमेरिका च्याप्टरको अध्यक्षमा मल्ल
    January 14 2012

    नेपाल विश्व सहयोग संघको अमेरिका च्याप्टरको नयाँ कार्यसमितिको अध्यक्षमा निजानन्द मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

    अमेरिकाको क्लालिफोर्निमा भएको निर्वाचनको घोषणा प्रमुख निर्वाचन आयुक्त, यज्ञप्रसाद नेपाल र अटोर्नी एटलले विशेष कारणवस ढिलो घोषणा गरेका हुन् । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा महिमा शर्मा, महासचिवमा हुकुम बराल, सचिवमा अशिर्वाद पन्त, कोषाध्यक्षमा  तिलकबहादुर कार्की र सहकोषाध्यक्ष सन्ध्या धिताल निर्विरोध निर्वाचित भएका छन् ।

    यसैगरी सदस्यहरुमा अम्बिका अधिकारी, कमल कार्की, होमनाथ पनेरु, सुवास अधिकारी, कनरेड रिजाल, अशु लक्ष्मी राजभण्डारी, भरतबहादुर कोइराला  र खेम बराल निर्वाचित भएका छन् ।

    अमेरिका च्याप्टर विश्व सहयोग संघको गृह च्याप्टर हो र एम्बासडर फन्डको दायराभित्र पर्ने पहिलो र एक मात्र च्याप्टर हो । नयाँ कार्यसमितिको पदावधि भने आगामी तीन वर्षको हुनेछ ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक