विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिकामा नेपाली गतिविधि
    अमेरिकाको एटलान्टामा ल्होछार
    January 14 2012

    अमेरिकाको एटलान्टा जर्जियामा तमुहरुको महान पर्व ल्होछार यस वर्ष पनि भव्यताका साथ मनाइएको छ ।

    गुरुङ समाज जर्जियाको आयोजनामा भएको कार्यक्रममा अमेरिकाको जोर्जियामा बसोबास गर्ने नेपालीको उल्लेख्य सहभागिता थियो ।  तमुहरुको ल्होछार पर्व धुमधाम र हर्षउल्लासका साथ मनाइएको आयोजकले जनाएको छ । बिहानैदेखि चारजना लामा गुरुको अगुवाइमा स्थानीय मिलम पार्कमा बौद्ध धर्मवालम्वीहरुको उल्लेखनीय उपस्थितिमा पठन पाठन गरिएको थियो ।

    उक्त अवसरमा  अस्टशील ग्रहण गरि सोजुंग पूजा, आर्य अवालोकेतेश्वरको पूजा, माता लक्ष्मीको पूजा, महाकालको पूजाका साथै विश्वशान्तिको कामना गरिएको थियो भने क्लार्क सामुदायिक हलमा साँझमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    सांस्कृतिक कार्यक्रममा स्थानीय तथा विभिन्न स्थानबाट आएका कलाकारहरुले आ-आफ्नो प्रस्तुति देखाएका थिए ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक