विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    राष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधन
    January 25 2012

    अमेरिकाका राष्ट्रपति बाराक ओबामाले राष्ट्रको नाममा सम्बोधन गर्दै लामो समयसम्म बलियो रहने अर्थ व्यवस्था आफूले चाहेको बताएका छन् ।

     
    उनले यस प्रयासको विरोध गर्नेले पुरानै नीति अवलम्बन गर्न खोजको बताए । संसद्को दुवै सदनलाई सम्बोधन गर्दै ओबामाले ओसामा विन लादेनमाथिको सफल कारबाही, तथा अफागानिस्तान कारबाही जारी रहे पनि आफ्नो पूरै ध्यान देशको अर्थव्यवस्थामा रहेको बताए । 
     
    उनले आफू सत्तामा आउँदा मुलुकको अर्थव्यवस्था नाजुक रहेको भन्दै आफूले अवलम्बन गरेको नयाँ रणनीतिले यसलाईमाथि उकासेको दाबी गरे । राष्ट्रको नाममा ओबामाले गरेको सम्बोधन विभिन्न अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण गरेका छन् । 
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक