विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    माओवादीद्वारा रणनीतिक उपयोग : महत
    January 25 2012

    नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमाओवादीले शान्तिप्रक्रियालाई रणनीतिक उपयोग गरेर आफूले चाहेको संविधान बनाउन खोजेको आरोप लगाएका छन् । 

     
    माओवादीले शान्तिप्रक्रियाका सहमतिहरू कार्यान्यन नगरेसम्म र हतियार नत्यागेसम्म मुलुकले निकास नपाउने उनको भनाइ छ । माओवादीले विभिन्न बहाना निकाल्दै शान्तिप्रक्रिया लम्बाएको भन्दै उनले माओवादीको सत्ता कब्जाको रणनीति सफल नहुने बताए । 
     
    नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता डा. महतले माओवादीलाई हतियारविहीन नबनाई शान्तिप्रक्रिया कुनै हालतमा नटुंगिने र समयमा संविधान पनि जारी नहुने उल्लेख गरे । 
     
    शान्तिप्रक्रियालाई ओझेलमा पार्नका लागि जनसरकारका कामलाई वैद्यता दिने निर्णय क्याबिनेटबाट गरेर माओवादीले बखेडा निकालेको उनको भनाइ थियो ।
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक