विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    राजदूतमाथिको सुनुवाइ सुरु
    January 27 2012

    व्यवस्थापिका संसद्को संसदिय सुनुवाइ विशेष समितले सरकारद्वारा विभिन्न दश मुलुकका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ थालेको छ ।

     
    गतसाता सार्वजनिक सूचना निकालेर सुनुवाइ प्रारम्भ गरेको समितिले शुक्रबार प्रस्तावित नामविरुद्ध उजुरी परे-नपरेको छानबिन सुरु गरेको हो । प्रस्तावित नाममा न्युयोर्कका लागि स्थायी प्रतिनिधि रहनुभएका शंकरदास बैरागीलाई स्विट्जरल्यान्ड, राममणि पोखरेल बेल्जियम रविमोहन सापकोटा रूसी महासंघ, कमानसिंह लामा गणतन्त्र कोरिया, मायाकुमारी शर्मा कतार छन् ।
     
    त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिवहरूमा मुक्तिनाथ भट्ट डेनमार्क, रुद्रकुमार नेपाल अस्टे्रलिया, भरतराज पौड्याल पाकिस्तान, पारस घिमिरे म्यानमार र प्रह्लादकुमार प्रसाइ इजरायल रहेका छन् । प्रस्तावित राजदूतहरुसँग थप छलफल गर्न १७ गते फेरि बैठक बस्नेछ । संसदीय सुनुवाइपछि समितिले राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफरिस गर्नेछ ।
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक