विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    संवैधानिक समितिको बैठक निष्कर्षविहीन
    January 27 2012

    एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अनुपस्थितिका कारण भावी संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक निष्कषर्विहीन भएको छ ।

     
    सिंहदरबारस्थित समितिको कार्यकक्षमा शुक्रबार बसेको बैठक केहीबेर बसेर स्थगित भएको हो । बैठकबाट बाहिरिने क्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेताको अनुपस्थितिका कारण बैठक निष्कर्षविहीन भएको जानकारी दिए ।
     
    माओवादी संविधान लेखनप्रक्रियामा जिम्मेवार नभएको भन्ने कुरा संवैधानिक समितिको बैठकमा लगातारको अनुपस्थितिले प्रस्ट भएको नेता नेपालले बताए । संवैधानिका समितिमा शुक्रबार विवाद समाधान उपसमितिले सहमति जुटाएका विषयमा थप छलफल गरी अनुमोदन गर्ने बैठकको कार्यतालिका थियो ।
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक