विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    माओवादी लडाकु तीन दिनभित्रमा बिदा हुने
    January 27 2012

    स्वेच्छिक अवकाशमा जाने माओवादी लडाकुलाई तीन दिनभित्र बिदाई गरिने भएको छ । 

     
    लामो समयपछि शुक्रबार बसेको सेना समायोजन विशेष समितिको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराइले १७ गतेदेखि बिदाई गर्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार बैठकले सहमति गरेको कांग्रेस नेता डा. रामशरण महतले जानकारी दिए ।
     
    सेना समायोजन विशेष समितिले स्वेच्छिक अवकाशमा जाने लडाकुका लागि व्यक्तिगत बैंक खातामा रकम पठाउने व्यवस्था मिलाइएको बताइएको छ । तिनीहरूले २ किस्तामा पाँचदेखि आठ लाख रुपैयाँसम्म पाउने यसअघि नै निर्णय भइसकेको छ । 
     
    यसअघि अवकाश रोज्ने लडाकुलाई तत्काल बिदा गर्न माओवादीकै वैद्य पक्षले अवरोध गरेपछि पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको थियो ।
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक