विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले
    January 27 2012

    नेपाली कांग्रेस र नेकपा एमालेले राज्य पुनर्संरचना आयोगले एकपक्षीय प्रतिवेदन तयार पारेकोभन्दै आपत्ति जनाएका छन् ।

     
    एमाले संसदीय दलको कार्यालयमा शुक्रबार भएको छलफलमा जनशत्ताले गरेको कामलाई वैद्यता दिने सरकारी निर्णय फिर्ता लिन एनेकपा माओवादीलाई दबाब दिने निर्णय गरेको छलफलमा सहभागी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
     
    पुनर्संरचना आयोगको प्रतिवेदन आफूहरूलाई अमान्य हुने भन्दै पौडेलले यस्तो एकपक्षीय प्रतिवेदनप्रति आफूहरूले असहमति जनाउने दाबी गरे । कांग्रेस र एमालेका शीर्ष नेताहरूको सहभागिता रहेको छलफलमा सरकारी निर्णयविरुद्ध जान मधेसी र साना दलसँग पनि छलफल अघि बढाउने निर्णय गरेको छ ।
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक