आईतवार, १५ चैत्र २०६६, २८ March , 2010
चिकित्सक सङ्घको शिक्षा मन्त्रीसँग आग्रह  ||  लोडसेडिङ हटाउन माग गर्दै धर्ना  ||  चिकित्सा विज्ञानको उपकूलपतिमा शर्मा  ||  सडकबाटै संविधान घोषणा गर्न मिल्छ - पौडेल  ||  संविधानसभाको बैठक चैत सत्र गतेदेखि  ||  आज राष्ट्रपति डाक्टर यादव काठमाडौं फर्कंदै  ||  राजमार्ग आसपासका चारवटा रेस्टुरेन्टमा छापा  ||  श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि अनुमोदित  ||  पेरिस डाँडामा माओवादीको बैठक  ||  आज उच्चस्तरीय संयन्त्रको बैठक  ||  गृहमन्त्रीद्वारा निजी क्षेत्रसंग सहयोग माग  || 

व्यक्ति/व्यक्तित्व
अब नेताहरुले पनि फ्याक्ट्री खोल्नुपर्छ

गोलक्वेस्टले गल्ती गरेको होइन, राज्यले गल्ती गरेको हो किनभने गोलक्वेस्ट त मल्ट्रीनेशनल कम्पनी थियो, आयो विजनेश गर्žयो, नेपाल पनि डब्लुटिओ सदस्य बनेपछि मल्ट्रीनेशनल कम्पनीहरुले नेपालमा आएर विजनेश गर्न पाए ।

राजिनामा होइन जनतालाई एक एक थान बन्दुक देउ

वर्तमान सरकार माओबादीको बेबकुफी र काग्रेसको नालायकीको नाभी बाट जन्मेको हो । जब यसको जन्मनै अप्राकृतिक ढंगले हुन्छ भने यसबाट समसामयिक कार्यको अपेक्षा गर्नु त्यो आफैमा मुर्खता हो । कांग्रेसको सत्ता लिप्सा र माओबादीको व्यक्ति हिंसा नभएको भए कहाँ पुगिन्थ्यो र सरकारमा ।

अनौपचारिक
शीर्षपुरुष कोईरालाको अन्त्यष्टि : एक शब्दचित्र

विहान करिव ९ बजेतिर शुरु भएको श्रद्धाञ्जली सभा तीन बजेसम्म राख्दा पनि सर्वसाधारणको उपस्थिति उस्तै रहेको थियो । विहानैदेखी लागेको सर्वसाधारणको लाइन अपरान्हसम्म पातलिएको थिएन । एकैछिन नरोकि श्रद्धाञ्जली अर्पण गरेर अगाडी बढेपनि लाइन नघटेपछि अपरान्ह तीन बजेबाट शवयात्रा शुरु गरिएको थियो ।

त्यो जुँगाको लडाइँ मात्र हो

एमालेभित्रको अन्तरविरोध वाहियात अन्तरविरोध हो, त्यसको कुनै तुक छैन, कुनै आधार छैन र प्रयोजन पनि छैन । यो त केवल जुँगाको लडाइँ मात्र हो । यसको समाधानको निम्ति नेताहरु आपसी रुपमा मिल्नुपर्यो ।

कला
किन फेसनेबल देखिन चाहन्छन नायिकाहरु ?

उनको रोजाइमा पर्छन् छोटो स्कर्ट, लुज टाइपका वानपिस तथा जिन्स पाइन्ट र टिसर्ट। रेखा प्रायः हप्तैपिच्छे नयाँ लुगा किन्छिन् रे! किसिम-किसिमका कपडाले चारवटा दराज भरिएको बताउँछिन् उनी।

English Movies
Prince Of Persia : Movie Trailer
Watch In Full Size
Recent You Tube Movies
Nepali Movies
Remix Mero Mayalu,..
Watch In Full Size
Recent You Tube Movies
Hindi Movies
Watch hindi movie "FIDA"
Watch In Full Size
Recent You Tube Movies

Model Watch

Gold & Silver Rate

Currency Exchange Rate
Currency
Buying
Selling
More...
पत्रपत्रिका के भन्छन्
मार्च २५ तारिखमा राजधानीबाट प्रकासित भएका पत्रपत्रिकाका समाचारहरु ।
Watch In Full Size


स्वर्गीय गिरिजा प्रसादको बिगत देखि बर्तमान

भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले स्वर्गीय गिरिजाप्रसाद कोइराला दक्षिण एशियाकै पाका नेता भएको टिप्पणी गर्नुभएको छ । कोइरालाको निधनप्रति दुख ब्यक्त गर्दै प्रधानमन्त्री सिंहले आज कोइराला पुत्री सुजता कोइरालालाई समावेदना सन्देश पठाउँदै कोइरालाको निधनले आफु स्तब्ध बनेको उल्लेख गर्नुभएको छ ।

पदक-विजेता खेलाडीलाई राष्ट्रपतिको बधाई

राष्ट्रपति यादवले आगामी दिनमा पनि राष्ट्रको प्रतिष्ठा वृद्धि गर्न खेलाडी अझ सफल हुने विश्वास व्यक्त गर्दै खेलकुद राष्ट्रिय एकताको प्रतीक भएको बताए। खेलाडीमाझ राष्ट्रपति यादवले पहिले विख्यात फुटबलर पेलेको नामबाट ब्राजिललाई चिनेको बताए।

Online_Poll
 आगामि जेष्ट १४ गते संबिधान जारी हुन्छ होला ?


नेताहरुलाई नै थाहा होला।
बन्नै सक्दैन।
बन्ने सम्भावना छ ।
मतलब छैन ।

 


पूर्व राजा ज्ञानेन्द्र एभी न्युज च्यानलमा
गणतन्त्र भित्र राजातन्त्रको खोजी
Watch In Full Size
राजाले जनता बाट पाठ सिके
जनताले राजालाई सन्देश दिएकै हो ज्ञानेन्द्र
Watch In Full Size
नेपाल लाई हिन्दूराष्ट्र बनाउनु पर्छ
नेपाली बाबा जो इन्डियामा निकै प्रसिद्व हुनुहुन्छ
Watch In Full Size
नेपाल लाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्छ
७८ राष्ट्रका हिन्दूहरुको समर्थन बाबालाई
Watch In Full Size
विश्वामा क्रिस्च्यान राष्ट्र,मुस्लिम राष्ट्र पनि छन हिन्दू राष्ट्र किन हुन सक्दैन
शिव सक्ती बाबा,....जये होश... सुशिल छेत्री
Watch In Full Size

KID'S ZONE

रामदेवको योग शिविरमा राष्ट्रपति डा. रामवरण यादव। यादवले शिविरको शुभारम्भ गरे। [थप तस्वीरहरू]

तस्वीर: अमेरिकादर्पण सम्वाददाता

अमेरिका समाचार
अमेरिका र पाकिस्तान मिलेर अघि बढ्ने

वासिंगटन, २६ मार्च/ अमेरिका र पाकिस्तानले द्धिपक्षीय मतभेद र अविश्वास हटाउदै आतंकवाद विरुद्ध मिलेर अघि बढ्ने बताएका छन्। अमेरिका भ्रमणमा गएको पाकिस्तानी प्रतिनिधीमण्डलका प्रमुख सदस्य एवं पाकिस्तानी विदेशमन्त्री शाह मेहमूद कुरेशी र उहाँको अमेरिकी समकक्षी हिलेरी क्लिंटनविच भेटवार्ता भएको छ। राजधानी वासिंगटन डिसिमा भएको भेटमा

लागूपदार्थ विरुद्धको युद्धमा अमेरिकाले सघाउने

अमेरिका, २६ मार्च/ मेक्सिकोले आफ्नो मुलुकमा लागूपदार्थ उपर गरेको कडाईले हिंसा, हत्या निम्त्याउन सक्ने खतरासँग सामाना गर्न अमेरिकाले सघाउने कुरा अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले बताएकी छिन्। क्लिन्टनले एउटा अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हालै मात्र मेक्सिको भ्रमणमा गरेकि थिईन । गतहप्ता अमेरिकी दूतावास सम्बद्ध आफ्ना तीन

डाइनासोर प्रजातिको दुर्लभ कंकाल भेटियो

अमेरिका, २६ मार्च/ अमेरिकाको उटाह राज्यको नाभाजो स्यान्डस्टोन क्षेत्रमा अवस्थित राता चट्टान पाइने इलाकामा नयाँ डाइनासोर प्रजातिको दुर्लभ कंकाल भेट्टिएको छ। बनस्पतिहरू आहार भएको प्राणी डाइनोसर पृथ्वीमा १८ करोड ५० लाख वर्षअघिसम्म अस्तित्वमा रहेको र पछि लोप भएको यस प्राणीको "सेइटाइ रुएसी" नामक प्रजातिको आंशिक

टेक्सासमा स्व. कोइरालाको १३औँ दिनको पुण्यतिथि अप्रिल १ बिहीवार

टेक्सास, मार्च-२५/ लोकतन्त्र स्थापनाका लागि सिंगो जीवन संघर्षमा होमेका, नेपाली राजनीतिका शिखरपुरुष, पुर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको १३औँ दिनको पुण्यतिथि आगामी अप्रिल १ बिहीवारका दिन दिउसो ५ बजे देखी इन्द्रेणी सास्कृतिक संघको कार्यालय "नेपाली सास्कृतिक भवन" मा गरिने भएको कुरा युनाइटेड नेपालीज डेमोक्रेटिक फोरमको प्रचार बिभागबाट आज पु:न जानकारी गराइएको छ ।

थप दुई अमेरिकी कम्पनीले चीन छाड्ने

वासिङ्टन, २५ मार्च/ गुगलपछि थप दुई अमेरिकी इन्टरनेट कम्पनीले चीन छाड्ने घोषणा गरेका छन्। चीनमा बढेको इन्टरनेट स्वतन्त्रता विरुद्धको गतिविधिका कारण उनीहरुले चीनबाट लगानी बाहिर्याउने तयारी गरेका हुन्। विश्वको सबैभन्दा ठूलो डोमेन दर्ता गराउने कम्पनी गो डेड्डीले अब चीनमा कुनै पनि वेभ साइट दर्ता

ओबामा र नेतान्याहूबीच भेटवार्ता

अमेरिका, २५ मार्च/ अमेरिकी राष्ट्रपति बाराक ओबामा र इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूबीच भेटवार्ता भएको छ। पूर्वी जेरुसेलममा इजरेलले बस्ती विस्तार गर्ने योजनाका कारण दुवै मुलुकविचको सम्बन्धमा तिक्तता देखिएपछि दुवै नेताहरुविचको यो पहिलो भेटवार्ता हो। अमेरिकाको राजधानी वाशिंगटन डिसिको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटलाई गोप्य राखिएको छ।

विदेशमन्त्री क्लिन्टन मेक्सिमा

अमेरिका, २५ मार्च/ अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन एक उच्च तहको प्रमण्डलसहित मङ्गलबार मेक्सिको पुगेकी छन्। मेक्सिकोमा चर्कंदै गएको लागूऔषधसम्बन्धी हिंसामा अमेरिकी वाणिज्य दूतावासका पदाधिकारीहरू परेपछि मेक्सिकन सरकारसँग वार्ता गर्न अमेरिकी टोली त्यहाँ गएको हो। वार्ताको पूर्वसन्धामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मेक्सिकन राष्ट्रपति फिलिप

अन्तर्राष्ट्रिय समाचार
सय वर्षपुरानो भवनमा आगो लाग्यो

कोलकत्ता, २६ मार्च/ कोलकत्ताको व्यस्त इलाका पार्क स्ट्रीटस्थित सात तल्ले एक ऐतिहासिक भवनमा आगो लाग्दा २४ जना व्यक्तिको मृत्यु भएको र १८ जना घाइते भएका छन्। उक्त भवन करिब सय वर्षपुरानो भएको बताइएको छ। उक्त भवनमा अपार्टमेन्ट रेष्ट्ररा र अफिसहरू रहेका थिए। आगोलाई पूरा नियन्त्रण

पेरुमा छ रेक्टर स्केलको भूकम्प

पेरु, २६ मार्च/ पेरुको राजधानी लिमाबाट ४ सय ८० किलोमिटर दक्षिणमा पर्ने नास्का प्रान्तमा हिजो ६ रेक्टर स्केलको भूकम्प गएको कुरा पेरुको भूगर्भ अध्ययन संस्थाले जनाएको छ। उक्त भूकम्पको केन्द्रविन्दु नास्काबाट ४० किलोमिटर दक्षिणपूर्वस्थित समुन्द्रमा ४० किलोमिटर पानी मुन्तिरको गहिराईमा रहेको कुरा

न्यायाधीशले सुपरीवेक्षकसँग मिलेर काम गर्ने

चीन, २६ मार्च/ चीनको सर्वोच्च अदालत तथा स्थानीय अदालतका न्यायाधीशहरूले यही सोमबारदेखि भ्रष्टाचारविरोधी सुपरीवेक्षकहरूसँग मिलेर काम गर्ने भएका छन् । शुक्रबार सर्वोच्च जनअदालतमा १४ जना सुपरीवेक्षकलाई न्यायाधीशहरू, अदालतको आदेश अनुपालनकर्ता तथा अन्य अदालतका कर्मचारीको कामको निगरानीका लागि

छत्तिसगढमा नब्बे गुरिल्ला मारिएको दावी

भारत, २५ मार्च/ माओवादी विरुद्ध अभियान चलाएपछि भारतको छत्तिसगढमा मात्रै ९० माओवादी गुरिल्ला मारिएको दावी सरकारले गरेको छ। यही अभियानमा माओवादीका २२ वटा क्यम्प ध्वस्त भएको समेत सरकारले जनाएको छ। छत्तिसगढका गृह मन्त्री नानकिरम कुँवरले अपरेसन ग्रिन हन्ट सुरु भएपछि यो सफलता

एक सय भन्दा बढी गिरफ्तार

साउदी, २५ मार्च/ साउदी अरेवियाले आतंकवादी संगठन अल कायदासँग आवद्ध भएको आशंकामा एक सय भन्दा बढीलाई गिरफ्तार गरेको छ। साउदी सरकारले जारी गरेको बयानमा उनीहरुले देशको पेट्रोलियम प्रशोधन केन्द्र र सुरक्षा कार्यालयहरुमा आक्रमणको योजना बनाएको बताइएको छ। गिरफ्तारीमा पर्नेहरुमा ४७ जना साउदी, ५१ जना यमनी, सोमालियाली र वंगलादेशका एक एक जना नागरिक रहेका छन्।

आतङ्कवाद विरुद्ध नयाँ हतियार खुर्सानी

भारत, २५ मार्च/ भारतीय सेनाले आतङ्कवादविरुद्ध नयाँ हतियार भेटेको छ- विश्वकै सबैभन्दा पिरो खुर्सानी। भारतीय सेनाले "भूत जोलोकिया" (भूत खुर्सानी) द्वारा संदिग्ध व्यक्ति भाग्नबाट रोक्न प्रयोग गरिने ह्यान्ड ग्रिनेट बनाएको छ। जसले अश्रुग्यासको जस्तो काम गर्नेछ। बूढी औंला जत्रो आकारमा पाइने यो खुर्सानीलाई गिनिज वर्ल्ड रेकर्डसले सन् २००७ मा विश्वको सबैभन्दा पिरो खुर्सानीका रुपमा दर्ता गरेको थियो।

विदेशी पर्यवेक्षकहरूलाई निष्कासन गरिने

सुडान, २५ मार्च/ सुडानका राष्ट्रपति ओमार अल-बसारले सुडानमा सम्पन्न हुन गइरहेको आमनिर्वाचनमा पर्यवेक्षण गर्न आएका विदेशी पर्यवेक्षकहरूलाई निष्कासन गर्ने जानकारी दिनुभएको छ। दशकौंपछि पहिलोपटक सम्पन्न हुन गइरहेको बहुदलीय निर्वाचन ढिलाइ गर्न सिफारिस गर्ने ती विदेशी तत्त्वहरू निष्कासित हुनेछन्। अप्रिलमा सुडानको राष्ट्रपति, स्थानीय तथा राष्ट्रिय

गेट्सले ऊर्जा प्रशोधन केन्द्रको प्रवर्द्धन गर्ने

जापान, २५ मार्च/ माइक्रोसफ्टका संस्थापक विल गेट्स र जापानको विद्युतीय कम्पनी तोसिबा मिली आउँदो १ सय वर्षम्मको माग धान्न पुग्ने नयाँ पुस्ताको अत्याधुनिक आणविक ऊर्जा प्रशोधन केन्द्रको विकास र प्रवर्द्धन गर्ने भएका छन्। जापानी सञ्चारमाध्यम निक्की दैनिकले स्रोत उल्लेख नगरी जनाएअनुसार यी दुई कम्पनीको संयुक्त प्रयासमा ट्राभेलिङ वेभ रियाक्टर नामक

सुनुवाई गर्न सर्वोच्चद्वारा अस्वीकार

म्यानमार, २५ मार्च/ म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकिलाई चुनाव लड्न नपाउने गरी लागू गरिएको निर्वाचन कानुनलाई खारेज गर्न सुकिको राजनीतिक दलले दिएको फिरादमाथि सुनुवाई गर्न त्यहाँको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। वकिल कि वीनले सर्वोच्च अदालतले यस्तो मुद्दा हेर्ने अख्तियार आफूले नपाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरिदिएको बताए।

इजरायली पत्रकार इजिप्टमा मुक्त

म्यानमार, २५ मार्च/ अफ्रिकी आप्रवासीहरूको हुलमा रहेर गतहप्ता आफ्नो मुलुकको सीमाभित्र घुसेका एक इजरायली पत्रकारलाई इजिप्टेली प्रहरीले सोमबार मुक्त गरेको छ। पत्रकार योतम फेल्डम्यानलाई मार्च १५ मा हिरासतमा लिइएको थियो। सुडान, नाइजेरियालगायतका मुलुकहरूबाट आएका आप्रवासीहरूबारे एक

प्रधानमन्त्री फ्रान्कोइले राजीनामा दिने

फ्रान्स, २५ मार्च/ हालैको निर्वाचनमा फ्रान्सका वर्तमान प्रधानमन्त्री फ्रान्कोइ फाइनलको नराम्ररी हार भएपछि राजीनामा दिने कुरा बताइएको छ। आइतबार निस्केको निर्वाचन परिणाममा फाइनलको हारपछि राष्ट्रपति निकोलास सार्कोजीलाई मन्त्रिमण्डलमा सन्तुलन मिलाउन अप्ठयारो पर्ने र वर्तमान मन्त्रिमण्डल हेरफेर गरी मुलुकको राजनीतिक अन्योलतालाई निकास

डेमोक्रेटिभ फोरम बेल्जियम मर्माहित

बेल्जियम, २५ मार्च/ नेप्लिज डेमोक्रेटिभ फोरम बेल्जियमले प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनका अग्रज नेपाली काग्रेसका सभापति स्व गिरिजाप्रसाद कोइरालाको गत चैत्र ७ गते भएको निधनप्रति मर्माहित भएको जनाएको छ । फोरमले प्रजातन्त्र तथा लोकतान्त्रिक आन्दोलनप्रति अनवरत संघर्षमा जुटिरहने कांग्रेस नेता स्व: गिरिजाप्रसाद कोइरालाप्रित श्रदान्जली

कानु सन्याल मृत अवस्थामा भेटिए

काठमाडौ २३ मार्च/ भारतमा माओवादी आन्दोलनको सुरुवातकर्तामध्येका एक कानु सन्याल मृत अवस्थामा भेटिएका छन्। उनी उनकै घर नजिकको रुखमा झुण्डिरहेको अवस्थामा फेला परेका हुन। ७८ वर्षीय कानुको शरीर पोष्टमार्टमका लागि लगिएको नर्थ वंगाल प्रहरीले जनाएको छ। सन्याल भारतीय कम्युनिस्ट पार्टी

खडेरीका कारण पावच करोड मानिस प्रभावित

चीन, २२ मार्च / दक्षिण पश्चिम चीनमा विगत ६० वर्ष यताकै सवैभन्दा ठूलो खडेरीका कारण ५ करोड भन्दा बढी मानिसहरु प्रभावित बनेका छन्। कतिपय स्थानहरुमा खडेरी यो शताब्दीकै सवै भन्दा भिषण र ठूलो रहेको अधिकारीहरुले बताएका छन्।

YouTube Video
Watch it on You Tube
Recent You Tube Videos

नेपाल समाचार
चिकित्सक सङ्घको शिक्षा मन्त्रीसँग आग्रह

काठमाडौ २६ मार्च, १३ चैत्र / नेपाल चिकित्सक सङ्घले त्रिवि शिक्षण अस्पतालको नियमित सेवा सुरु गर्नका लागि स्पष्ट निर्देशन दिन शिक्षा मन्त्री सर्वेन्द्रनाथ शुक्लासँग आग्रह गरेको छ। सङ्घले स्नातकोत्तर तहको एम.डि./एम.एस.को प्रवेश परीक्षाको विषयलाई लिएर भएको घटना सम्बन्धमा अझै निकास ननिस्केको भन्दै

लोडसेडिङ हटाउन माग गर्दै धर्ना

काठमाडौ २६ मार्च, १३ चैत्र / लोडसेडिङ हटाउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनले नेपाल विद्युत् प्राधिकरण, केन्द्रीय कार्यालयमा धर्ना दिएको छ। उद्योग र सर्वसाधारणलाई मार परेकाले लोडसेडिङ तत्काल हटाउन र यो समस्याप्रति सरकारलाई गम्भीर बनाउन प्राधिकरण घेरिएको भनाइ उनीहरुको छ।

चिकित्सा विज्ञानको उपकूलपतिमा शर्मा

काठमाडौ २६ मार्च, १३ चैत्र / चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकूलपतिमा डा. दामोदर शर्मा नियुक्त भएका छन्। प्रतिष्ठानका कूलपति एवम् प्रधान मन्त्री माधवकुमार नेपालले उनलाई शुक्रबार नियुक्त गरेका हुन्। डा.शर्मा यसअघि वीर अस्पतालका निर्देशक थिए। माओवादी सरकारको पालामा नियुक्त पदाधिकारीलाई हटाउन पुसमा आन्दोलन हुँदा १७

सडकबाटै संविधान घोषणा गर्न मिल्छ - पौडेल

काठमाडौ २६ मार्च, १३ चैत्र / एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले जेठ १४ मा संविधान घोषणा नभए सडकबाटै जनसंविधान घोषणा गर्ने गर्न सकिने बताएका छन्। उनले आफ्नो पार्टीलाई पाखा लगाएर मुलुक अगाडि नबढ्ने ठोकुवा पनि गरे। अखिल क्रान्तिकारी, बुटवल बहुमुखी क्याम्पसले शुक्रबार आयोजना गरेको

संविधानसभाको बैठक चैत सत्र गतेदेखि

काठमाडौ २६ मार्च, १३ चैत्र / केही दिनयता स्थगित रहेको संविधानसभाको बैठक यही चैत १७ गतेदेखि पुनः बस्ने संविधानसभा सचिवालयले जनाएको छ। संविधानसभाको बैठक यसअघि गत चैत ९ गते सोमबार बसेको थियो। संविधान निर्माणका निम्ति राजनीतिक दलहरुबीच विवाद बढ्दै गएका कारण संविधानसभाको बैठकसमेत प्रभावित भएको थियो।

आज राष्ट्रपति डाक्टर यादव काठमाडौं फर्कंदै

काठमाडौ २६ मार्च, १३ चैत्र / आरामका लागि जन्मभूमि धनुषाको सपही पुग्नुभएका राष्ट्रपति डाक्टर रामबरण यादव आज काठमाडौं फर्कदै हुनुहुन्छ । राष्ट्रपति बनेपछि पहिलो पल्ट ४ दिन जन्मभूमि सपहीमा बस्नु भएका राष्ट्रपति डाक्टर यादबले आफ्ना सहपाठी तथा स्थानीय बासिन्दासगँ भेटगर्नु भएको थियो । राष्ट्रपति डाक्टर यादव धनुषामा रहेपछि त्यहाँको शुरक्षा व्यवस्था कडा पारिएको छ ।

राजमार्ग आसपासका चारवटा रेस्टुरेन्टमा छापा

काठमाडौ २६ मार्च, १३ चैत्र / महानगरीय प्रहरी वृत्त ठिमीले अरनिको राजमार्ग आसपासका चारवटा रेस्टुरेन्टमा छापा मारी १३ जनालाई आपत्तिजनक अवस्थामा पक्राउ परेको छ। प्रहरीले कौशलटारस्थित फ्रेन्डसिप रेस्टुरेन्टबाट तीन केटी र दुई केटा तथा गठ्ठाघरस्थित मिडवे क्याफेबाट चार केटा र चार केटीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक राधिका खड्काले बताउनुभयो।

श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि अनुमोदित

काठमाडौ २६ मार्च, १३ चैत्र / संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको छ। समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषद्ले सिफारिस गरेका न्यायाधीश श्रेष्ठलाई सर्वसम्मतरुपमा प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको हो। बहालवाला प्रधानन्यायाधीश अनुपराज शर्माको पदावधि हिजो सकिएकाले

पेरिस डाँडामा माओवादीको बैठक

काठमाडौ २६ मार्च, १३ चैत्र / संविधान निर्माण प्रक्रिया र सेना समायोजनमा पार्टीको धारणा बनाउन एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक बस्दैछ । दिउँसो २ बजे पार्टीं कार्यालय कोटेश्वर पेरिस डाँडामा बस्ने बैठकमा संविधान निर्माणमा पार्टीको भूमिका, संविधानसभाभित्र र बाहिर दलहरुबीच रहेका विवादका विषय र पार्टीको आन्तरिक कार्ययोजनाका विषयमा छलफल हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

आज उच्चस्तरीय संयन्त्रको बैठक

काठमाडौ २६ मार्च, १३ चैत्र / उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको निधनपछि आज पहिलो पटक उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । बैठकमा मुख्यगरी राज्यपुनःसंरचना आयोगको कार्यक्षेत्र र कार्यविधीको टुङ्गो लगाउने बिषयमा छलफल हुनेछ । संविधान निर्माण र शान्ति प्रक्रियाको बिषयमा पनि बैठकमा छलफल हुनेछ । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका प्रक्रियाको

गृहमन्त्रीद्वारा निजी क्षेत्रसंग सहयोग माग

काठमाडौ २६ मार्च, १३ चैत्र / गृहमन्त्री भीम रावलले निजी क्षेत्रलाई सरकारको सुरक्षा अभियानमा सघाउन आग्रह गरेका छन्। गृह मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा मन्त्री रावलले औद्योगिक सुरक्षा बलको व्यवस्था गर्ने विषय मन्त्रिपरिषदमा राखिसकेको बताए। उनले पछिल्लो समयमा सरकारले सुरक्षा मजवुद

आचार्यले दलहरूसँग परामर्श सुरु गरे

काठमाडौ २६ मार्च, १३ चैत्र / संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले तोकिएको समयभित्रै संविधान लेखनमा सहयोग गर्न आग्रह गर्दै संविधानसभामा रहेका राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन्। उनले प्रमुख तीन राजनीतिक दल एकीकृत नेकपा (माओवादी), नेपाली कङ्ग्रेस र नेकपा (एमाले) का नेतासँग बिहीबार छलफल गरे।

अपहरित क्याम्पस प्रमुख छोडन फिरौति माग

काठमाडौ २६ मार्च, १३ चैत्र / नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख राजितराम पाठक अपहरणमा परेका छन्। उनकी श्रीमती कृष्ण पाठकलाई फोनमार्फत अपहरणकारीले ५० लाख रुपैयाँ दिएमात्र राजितरामलाई छाड्ने नत्र नछाड्ने बताएका थिए। ११ बजे घरबाट क्याम्पस हिँडेका राजितराम करिब ३ बजेसम्म क्याम्पसमै रहेको जानकारी

शान्ति मिसनमा सेनालाई चीनले सहयोग गर्ने

काठमाडौ २६ मार्च, १३ चैत्र / चीनले नेपाली सेनालाई राष्ट्रसङ्घीय शान्ति मिसनमा सहयोग गर्ने भएको छ। रक्षा मन्त्री विद्या भण्डारीसँग बिहीबार साँझ बेइजिङमा भएको द्विपक्षीय वार्तामा चिनियाँ रक्षामन्त्री जनरल लियाङ ग्वाङलिएले उक्त जानकारी दिएका हुन्। तर शान्ति मिसनका लागि के/कस्तो सहयोग गर्ने खुलाइएको छैन। बेइजिङस्थित स्रोतका

एसएलसी परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौ २५ मार्च, १२ चैत्र / एसएलसी परीक्षाको पहिलो दिन आज सप्तरीको छुट्टाछुट्टै परीक्षा केन्द्रबाट प्रहरीले चार जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । बभनगामाकट्टी हनुमाननगर रायपुर र राजविराजस्थित केअमाविको परीक्षा केन्द्रबाट तीन जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । बरहीबीरपुर गाविस १ निवासी दिलिप यादवलाई परिक्षा दिन

फित्ताले बेरिएर दलवितदेवी चौधरीको मृत्यु

काठमाडौ २५ मार्च, १२ चैत्र / गए राति गहुँ छोडाउने थ्रेसरको फित्ताले बेरिएर सुनसरीको बक्लौरी-३ की ५५ वर्षीया दलवितदेवी चौधरीको मृत्यु भएको छ। गहुँ बाली घर भित्र्याउन को. १ त ५८५३ नम्बरको ट्रयाक्टरमा थ्रेसर जडान गरी चलाउँदै गर्दा सोको फित्तामा बेरिएर गम्भीर घाइते भएकी चौधरीको उपचारको क्रममा मृत्यु भएको हो। उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान

आजदेखि आकस्मिक सेवा खुल्ला

काठमाडौ २५ मार्च, १२ चैत्र / त्रिवि शिक्षण अस्पतालमा बन्द रहेको आकस्मिक सेवा खुलेको छ। स्थानीय बासिन्दा र सेवाग्राहीले आकस्मिक सेवा खुलाएर बिरामीको उपचार नगरे डाक्टरहरुको आवासको पानी, बिजुलीलगायतका सुविधा विच्छेद गराइदिने धम्की दिएपछि यो सेवा खोल्न उनीहरु बाध्य भएका हुन। स्थानीयले उनीहरुलाई कामै नगरेको समयको तलव भत्ता पनि खान नदिने चेतावनी दिएका

पूर्व राजा ज्ञानेन्द्रलाई कारबाही गर्न माग

काठमाडौ २५ मार्च, १२ चैत्र / एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रले जनदेश र इतिहासको फैसला विरुद्ध बोलेकाले उनलाई कारबाही गरिनुपर्ने सरकारसँग माग गरेका छन्। संविधानसभामा ९८ प्रतिशतमन्दा बढी मतद्धारा विधिवत रुपमा राजसंस्था अन्य गरी गणतन्त्र आएको बताउँदै उपाध्यक्ष भट्टराईले ज्ञानेन्द्रको चुनौतिको जनताले प्रतिवाद गर्नुपर्ने बताएका छन्।

काँग्रेस र एमालेको छलफल

काठमाडौ २५ मार्च, १२ चैत्र / शान्ति प्रकृया र संविधान निर्माणका बारेमा देखिएका बिवादका सम्बन्धमा समानधारणा बनाएर जाने बिषयमा आज काँग्रेस र एमाले तथा प्रधानमन्त्री माधबकुमार नेपालका बीच छलफल भएको छ । सिंहदरबार स्थित एमालेको संसदीय दलको कार्यालयमा आज बसेको प्रमुख शिर्ष नेताहरुको बैठकमा नयाँ संविधान र शान्ति प्रकृया तथा राज्यपुनसंरचना लगायतका बिषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

 
 
America Darpan Entertainment

    o  Nepali TV News

Click to Watch
Sajha Sawaal With late Girija P. Koirala
Click to Watch
हेर्नुहोश प्रतक्ष प्रसारण
Click to Watch
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको राजकिय सम्मानका साथ अन्तेष्टि
Click to Watch
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आज राजक&
Click to Watch
Watch Live Kantipur TV
Click to Watch
Sajha Sawal with K.P. Oli
Click to Watch
Watch Daily TV News
Click to Watch
फोटोले ल्यायो फाटो,...
Click to Watch
Live Indian TV News 24/7 watch online
Click to Watch
Daily TV news
Click to Watch
Daily TV News
Click to Watch
Watch "Nepali Sport news"
Click to Watch
बिसाधि मा लापर्वाई,.....................!
Click to Watch
Pokharaमा अस्लिल video कैद गर्ने दुइ प्रहरीहरु
Click to Watch
मुलुकको इज्जत बिदेशमा लीलाम
Click to Watch
Feb - 8th -2010
Click to Watch
जमिम शाहको गोली हानी हत्या !!
Click to Watch
दिशानिर्देश with PM Madhav Kumar Nepal:

    o  Nepali TV Show

Click to Watch
Jire khursani (New Episode)
Click to Watch
Nepali Entertainment Show
Click to Watch
Watch "Koj Pratibhako" A new TV show
Click to Watch
feb - 08 - 2010
Click to Watch
feb - 7th - 2010
Click to Watch
feb - 08 - 2010
Click to Watch
"मेरो जिन्दगी मेरो बिश्वास"
Click to Watch
jan - 06 -2010
Click to Watch
feb - 5th - 2010
Click to Watch
feb - 03 - 2010
Click to Watch
feb -03- 2010
Click to Watch
picture of 2009 - नेपाली नागरिकता
Click to Watch
jan - 3rd - 2010
Click to Watch
feb - 2nd - 2010
Click to Watch
प्रतक्ष्य नेपाली डान्स टी.भी. कार्यक्रम छमछमी नाचिदेउ must watch
Click to Watch
watch my dear "Namrata shrestha"

    o  Indian TV Show

Click to Watch
Watch "Stardust Awards-2010"
Click to Watch
jan - 31st - 2010
Click to Watch
jan - 31 - 2010
Click to Watch
jan = 30 = 2010
Click to Watch
jan - 30 -2010
Click to Watch
Amitabh Bachchan Remembered his old days on Dance india dance

    o  Bollywood New Movie

Click to Watch
My Name is khan
Click to Watch
Ram Gopal Varma's "RANN"
Click to Watch
jan - 24 - 2010
Click to Watch
jan - 21st, 2010
Click to Watch
Jan - 15 - 2010
Click to Watch
jan - 14 - 2010
Click to Watch
Jan - 14 -2010
Click to Watch
Jan - 10 - 2010
Click to Watch
Jan - 05 - 2009
Click to Watch
Jan - 04 - 2009
Click to Watch
DVD print
Click to Watch
New Movie - 2009

    o  Bollywood old movie

Click to Watch
Jan - 23 - 2010
Click to Watch
1995
Click to Watch
Biwi Ho To Aisi (1988)
Click to Watch
One of the best hindi movie
Click to Watch
हिन्दी फिल्म "करन अर्जुन"

    o  Kollywood Movie

Click to Watch
feb- 08 - 2020
Click to Watch
Jan - 2010
Click to Watch
Takdeer Movie
Click to Watch
Mission Paisa

    o  Hollywood New & Old Movie

Click to Watch
watch "Avatar" How it happends-behind the scenes
Click to Watch
A nepali D-movie by Korean director
Click to Watch
"A Dangerous Man" New Movie
Click to Watch
New Movie - "Fake Identity"
Click to Watch
New movie - "Youth in Revolt"
Click to Watch
new movie
Click to Watch
new movie
Click to Watch
New Movie - 2009
Click to Watch
New Movie - 2009