साहित्यमा नोबल पुरस्कार पाएका अलेक्सान्द्र सोल्झेनित्सिनलाई पनि हामीले यसै वर्ष गुमायौँ । सोल्झेनित्सिनले स्टालिनको शासनकालमा श्रमशिविरमा गरिएका अनाचारहरूका बारेमा लेखेका छन् । २००८ को अगस्ट ४ मा ८९ वर्षको उमेरमा मस्कोमा उनको मृत्यु भयो ।
२०१७ देखिको ३० वर्षे निरंकुश व्यवस्थालाई २०४६ सालको संयुक्त जनआन्दोलनले पल्टायो र राजालाई संवैधानिक घेराभित्र ल्यायो ।
राजतन्त्रलाई अन्तिम रुपले घुँडा टेकायो । वि.सं. २०६५ को जेठ १५ नेपालको युग परिवर्तनको नयाँ दिन बन्न पुग्यो ।
के वर्तमान सरकार नै राजनीतिक समस्या समाधानको वाधक हो त ?
अहिले पनि माओवादीभित्र हिंसा, शसस्त्र युद्ध, लुटपाट जस्ता आपाराधिक प्रवृत्ति कायम छ र त्यसलाई अपरेशन गरेर नफ्याकिनकन माओवादी प्रजातान्त्रिक राजनैतिक वैतरणी पार गर्न सक्दै सक्दैन । त्यसैले माओवादी नेतृत्व प्रष्ट भए हुन्छ वर्तमान सरकार र त्यसको नेतृत्व तिम्रो दम्भको उपज होइन बरु नेपाली जनतको परिवर्तनको चाहना हो र एमालेको आशीर्वाद हो ।
माओवादीले जनताको मतलाई लत्याएर काम गरिरहेको छ । माओवादीले कब्जा गरेको सम्पत्ति विना शर्त जनतालाई फिर्ता गर्नुपर्ने बाह्रबुँदे सहमतिमा उल्लेख छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग लुटिएको सम्पूर्ण फिर्ता गर्ने कुरामा प्रचण्डले सहमति जनाएका थिए । तर प्रचण्ड प्रधानमन्त्री बन्दा समेत आफैले गरेको प्रतिवद्धता कार्यान्वयन गरेका छैनन् ।
अहिलेकी चलेकी नायिका हुन झरना थापा । उनि आफू पनि फिल्म बनाउने र अरूको फिल्ममा पनि खेल्ने कुशल अभिनेत्री हुन । हालै आफ्नै चलचित्र तकदिरबाट उत्कृष्ट केटीभी अभिनेत्रीको अवार्ड जितेपछि यतिवेला झरनाको नेपाली सिने उद्योगमा वाहवाही चलेको छ।